Comments Add Comment

संविधान संशोधनका लागि कार्यदल गठन

काठमाडौं, ७ जेठ । जनता समाजवादी पार्टी लगायतका पहिचानवादी दलहरुले उठाउँदै आएको संविधान संशोधनका लागि कार्यदल बनेको छ ।

सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल गठन भएको हो । जसपा अध्यक्ष महन्थ ठाकुरले पाँच सदस्यीय कार्यदल गठन भएको जानकारी दिएका छन ।

कार्यदलमा जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल तथा एमालेबाट अग्नि खरेल, विष्णु रिमाल र कृष्णभक्त पोखरेल रहेको ठाकुरले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै