Comments Add Comment

राष्ट्रपतिविरुद्ध प्रदर्शन

काठमाडौं, ९ जेठ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा विद्यार्थी संगठन विरोध प्रदर्शनमा उत्रिएको छ ।

नेपाली काँग्रेसनिकट नेविसंघका विद्यार्थीहरुले आइतबार राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै शीतलनिवास अगाडि प्रदर्शन गरेका हुन् ।

तीन जनाको संख्यामा पुगेका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै