Comments Add Comment

        मुक्तकहरु

                  मुक्तकहरु

                      १

ऐले रोग भोक शोक टोटल भएकोछ
मान्छेको जिन्दगी खाली बोतल भएकोछ
नेताको विवेक भ्रष्टले ब्यापार बढाएर होला
रोगीलाइ अस्पताल पाँचतारे होटल भएकोछ

                       २

जनताको पसिना श्रम चुसेर खाइसकेछन
उदाङ्गो थियो छानो कतिछिटो छाइसकेछन
गणेशकै आए दिन बा कै रह्यो हैकम र शाख
वृद्धवृध्दाको खोप हनुमानहरुले लाइसकेछन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै