Comments Add Comment

तोलामा ३५ सय रुपैयाँ घट्यो सुनको मुल्य, प्रतितोला कति ?

काठमाडौं, २६ फागुन । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ३५ सय रुपैयाँ घटेर प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ३५ सय रुपैयाँ घटेर प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलामा ४५ रुपैयाँ घटेर प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै