Comments Add Comment

सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवार माओवादीमा प्रवेश

काठमाडौं, २ चैत । सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवार नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

लामो समयदेखि वल्लो किरात संघर्ष समितिमा क्रियाशील रहेका सुनुवारलाई खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले खदा लगाएर पार्टीमा स्वागत गरेका छन ।

संयुत्त किरात लिपिका संयोजकसमेत रहेका सुनुवारले माओवादीमा रही बाँकी जीवन उत्पीडित दमित, सीमान्तकृतको आवाज बुलन्द गर्ने प्रण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै