Comments Add Comment

ह्वात्तै घट्यो सुनचाँदीको मुल्य, प्रतितोला कति ?

काठमाडौं, ६ चैत । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलामा १० रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै