Comments Add Comment

कार्यव्यवस्था परामर्श समितिको बैठक शुरू, एमालेले गर्यो बहिष्कार

काठमाडौं, ३ जेठ । प्रतिनिधि सभा बैठकको पुर्व सन्ध्यामा कार्यव्यवस्था परामर्श समितिको बैठक शुरू भएको छ । बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा शुरू बैठक सुरू भएको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहभागी भएको छैन। प्रतिनिधिसभाको बैठक नवौं अधिवेशनदेखि एमालेले अवरुद्ध गर्दै आएको छ । आजको संसद बैठकमा के गर्ने भन्नेबारेमा एमालेले छलफल गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै