Comments Add Comment

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं, ४ जेठ । प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । मंगलबारबाट सुरु भएको ११ औं अधिवेशन अन्र्तगत बुधबार बस्ने बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै