Comments Add Comment

देशभर १४९ जना संक्रिय संक्रमित, आज कति थपिए ?

काठमाडौं, ६ जेठ । पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ३ सय जनाको पिसिआर परिक्षण र ५७४ जनाको एन्टिजेन परिक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो । आज १२ जना संक्रमणमुक्त भएका छन । हाल देशभर १४९ जना संक्रिय संक्रमित छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै