Comments Add Comment

सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक सुरु

काठमाडौं, २१ । सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बैठक बसेको हो । बैठक कांग्रेस संसदीय दलको कार्यालयमा जारी छ ।

बैठकमा कांग्रेससहित एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी भएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै