Comments Add Comment

सुनचाँदीको मुल्य स्थिर, प्रतितोला कति ?

काठमाडौं, २४ माघ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन प्रतितोला एक लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रतितोला एक लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार तिन सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै