Comments Add Comment

अर्थमन्त्री पौडेलले पत्रकार सम्मेलन गर्दै

काठमाडौं, २९ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन्। अर्थमन्त्रालय पौडेलको सचिवालयका अनुसार बजेटको मध्यावधी समिक्षा गर्न साँझ ५ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।

सरकारी कोषको खर्च कटौतीलाई प्राथमिकता राखेका अर्थमन्त्री पौडेल मुलुकको अर्थतन्त्र सम्हालिदैँ गएको बताउँदै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै