Comments Add Comment

सुनचाँदीको मुल्य स्थिर

काठमाडौं, १ फागुन। सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन प्रतितोला एक लाख ४ हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रतितोला एक लाख तिन हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार २ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै