Comments Add Comment

फेरी बढ्यो सुनचाँदीको मुल्य, प्रतितोला कति ?

काठमाडौं, ९ चैत । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । बुधबार तोलामा २ हजार घटेको सुन आज तोलामा १२ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ९ हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २५ रुपैयाँ बढेर प्रतितोला एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै