Comments Add Comment

तोलामै ८ सय बढ्यो सुनको मुल्य, चाँदी स्थिर

काठमाडौं, १० चैत । शुक्रबार पनि नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ भने चाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन तोलामा ८ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार तिन सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै