Comments Add Comment

चार डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं, १३ चैत । नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षाक (डिआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्।

बढुवा सिफारिसको सोमबार बसेको बैठकले मीरा चौधरी, सुदीप गिरी, सन्दीप भण्डारी र टेकप्रसाद तामाङलाई बढुवा सिफारिस गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै