Comments Add Comment

सुनचाँदीको मुल्य अहिले सम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

काठमाडौं, २१ वैशाख । विहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । बुधबार प्रतितोला १८ सय बढेको सुन आज १२ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २० रुपैयाँ बढेर प्रतितोला एक हजार ४ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै