Comments Add Comment

संसदमा भड्किलो पोसाक लगाएर जान नपाइने

काठमाडौं, ३१ वैशाख । सांसदहरुले संसद् बैठकमा सहभागी हुँदा भड्किलो पोसाक लगाउन नपाउने भएका छन् । आज (आइतबार) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदहरुले तोकिएको पोसाक लगाएरमात्रै बैठकमा सहभागी हुनपर्ने निर्णय गरेको हो ।

आजको बैठकले संसद् बैठकमा सहभागी हुँदा अनिवार्य लोगो लगाउन पर्ने, भड्किलो कपडा लगाउन नपाइने लगायतको निर्णय भएको नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै