Comments Add Comment

सुनचाँदीको मुल्य घट्यो

काठमाडौं, १५ भदौ । शुक्रबार नेपाली बजारमा सुनचाँदी मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ घटेर प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १० रुपैयाँ घटेर प्रतितोला एक हजार ४ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै