Comments Add Comment

नायिका निरुता सिंहले कसिन् लगनगाँठो

काठमाडौ । नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका निरुता सिंह वैवाहिक जीवनमा बाँधिएकी छिन्। निरुताले मुम्बई निवासी संजीभ गुलाटीसँग विवाह गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन्।

सामाजिक संजालमा तस्वीर राख्दै उनले बिहेका बारेमा प्रश्न आइरहने र त्यसको जवाफ आज दिएको बताएकी छिन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै