Comments Add Comment

अब हेलो सरकार २४ सै घन्टा खुला हुने

काठमाडौं, १७ भदौ । हेलो सरकार आजदेखि २४ घन्टा नै खुला हुने भएको छ । हालसम्म दुई सिफ्टमा मात्र सञ्चालन हुने गरेको हेलो सरकारमा आजदेखि तीन सिफ्टमा सञ्चालन हुने भएको हो ।

अधिकारीहरुका अनुसार जनताको तत्काल सम्बोधन गर्नुपर्ने गुनासो सम्बोधन गर्न र्‍यापिड रेस्पोन्स टिमले समेत काम गरिरहेको छ । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला आम जनताको गुनासा सुन्न र सम्बोधन गर्न हेलो सरकार सेवा सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै