Comments Add Comment

एनएमबि बैंकको डेबिट कार्डबाट कारोबार गर्दा १०० क्यास ब्याक

काठमाडौं, १७ भदौ । एनएमबि बैंकले डेबिट कार्डमा रु १०० क्यासब्याक अफर घोषणा गरेको छ। सो अफरअन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटिएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल (POS) मार्फत कारोबार गर्दा रु १०० क्यासब्याक पाउनेछन्। यो अफर सीमित अवधिको लागि मात्र लागू हुनेछ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू, १४४ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै