Comments Add Comment

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, २१ भदौ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

बैठकले सङ्घीय निजामती सेवा विधेयक संसद्मा पठाउने बताइएको छ । साथै समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि बैठकमा छलफल हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै