Comments Add Comment

सुनको मुल्य स्थिर, चाँदी बढ्यो

काठमाडौं, १९ कात्तिक। आइतबार नेपाली बजारमा सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन प्रतितोला एक लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २५ रुपैयाँ बढेर प्रतितोला एक हजार ४ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै