Comments Add Comment

सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड, सुन तोलामै १८ सय बढ्यो

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य हाल सम्मकै उच्च रहेको छ । आज छापावाला सुन तोलामा १८ सय रुपैयाँ बढेर प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख २० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै