Comments Add Comment

संघीय संसदका महासचिव गौतमले दिए राजीनामा

काठमाडौं । संघीय संसदका महासचिव डा। भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन् ।

उनको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको स्रोतले बतायो । गौतम २०७७ वैशाखमा संघीय संसदको महासचिव नियुक्त भएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै