Comments Add Comment

बालकुमारीमा प्रहरीको गोली लागी २ जना गम्भीर

काठमाडौं । ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । एकजनाको पाटन अस्पतालमा र अर्का एक जनाको किष्ट अस्पतालमा उपचार भइरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै