Comments Add Comment

सिन्धुपाल्चोक केन्द्र भएर ४.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं । सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको तिनकुण्ड आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प बिहान १० बजेर १७ मिनेटमा गएको थियो । भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै