Comments Add Comment

इजेज सहकारी संस्थाका कोषाध्यक्ष धोबीघाटबाट पक्राउ

काठमाडौं। इजेज बचत तथा सहकारी संस्थाका कोषाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको निसिखोला गाउँपालिका-३ बस्‍ने २७ वर्षीय लक्ष्मी सेन सुनार रहेका छन् ।

उनलाई ललितपुरको धोबीघाटबाट पक्राउ गरेको प्रहरी ल जनाएको छ । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै