Comments Add Comment

संकटालाई हराउँदै आर्मी आहारारा गोल्डकपको सेमिफाइनलमा

काठमाडौं । संकटा क्लबलाई ३-० ले हराउँदै त्रिभुवन आर्मी क्लब आहारारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । साविक विजेता संकटा पहिलो खेलमै पराजित हुँदै बाहिरिएको छ ।

पोखरा रंगशालामा भएको खेलमा आर्मीलाई जिताउन दिनेश हेमजनले दुई तथा जिलेस्पीजंग कार्कीले एक गोल गरे । आर्मीले अब नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै