Comments Add Comment

दुई न्यायाधीश बर्खास्त

काठमाडौँ । न्याय परिषद् बैठकले दुई न्यायाधीशलाई बर्खास्त गरेको छ । आइतबार बसेको परिषदको बैठकले न्यायाधीश डा। नवराज थपलिया र अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गरेको हो ।

परिषद् बैठकले दुबै न्यायाधीशलाई बर्खास्त गर्न सर्वोच्च अदालतमा लेखेर पठाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै