Comments Add Comment

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार बढेर प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भैरहेको छ। जुन मूल्य अहिलेसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँ बढी हो । आइतबार १ लाख २१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै