Comments Add Comment

तीव्र उतारचढावका विच बढ्यो सेयर बजार

काठमाडौं । बुधबार सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । सोमबार ११७ अंक बढेको बजार मंगलबार ७० अंक घटेको थियो । बुधबार तीव्र उतारचढावपछि अन्तिम २० मिनेटमा नेप्से बढ्यो । अन्ततः अघिल्लो दिनको तुलनामा ९.३३ अंक नेप्से बढेको छ ।

दिनभर कुल ३ अर्ब ४५ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन ४ अर्ब ११ करोडको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै