Comments Add Comment

सुनको मुल्यमा नयाँ किर्तिमान,प्रतितोला एक लाख २६ हजार

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मुल्यमा नयाँ किर्तिमान कायम भएको छ । आज छापावाला सुन तोलामा एक हजार बढेर प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला एक हजार ४ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै