Comments Add Comment

दोहोरो अंकले आरोलो लाग्यो सेयर बजार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा १०.६२ अंक घटेर नेप्से २०७० अंकमा कायम भएको हो । कुल ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भयो । ८४ कम्पनीको मूल्य बढ्दा १५० को घट्यो भने १० को स्थिर रह्यो ।

विकास बैंक समूह सबैभन्दा धेरै ०.८२ प्रतिशत बढ्यो भने होटल तथा पर्यटन समूह उच्च दर १.५६ प्रतिशत घट्यो । तीन समूहका सूचक बढे भने अरु सबै घटे । विकास बैंक ३३, फाइनान्स ११ र उत्पादन समूह २० अंक बढे । बैंकिङ ७, होटल तथा पर्यटन ८३, हाइड्रोपावर २९, जीवन बीमा २०, माइक्रोफाइनान्स १, निर्जीवन बीमा २४, अन्य १८ र ब्यापार समूह १२ अंक घटे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै