Comments Add Comment

जसपा नेता दीपक कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । जनता समाजवादी पार्टीका नेता दीपक कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा अध्यक्ष उपेन्द्र यादवले सम्हालेको उक्त मन्त्रालयमा कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

कार्कीले सोमबार दिउँसो नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद तथा गोपनीयताको शपथ लिने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

कार्की धनुषा-१ बाट निर्वाचित सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै