Comments Add Comment

सुन प्रतितोला एक लाख ३० हजार पुग्यो

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा नयाँ किर्तिमान कायम भएको छ । आज छापावाला सुन तोलामा २२ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँद्यी व्यवसायी महासंघले जनाएको छ । सुन विहिबार प्रतितोला एक लाख २७ हजार ९ सय रुपैयाँमा कारोबरा भएको थियो । चाँदी आज तोलामा १५ रुपैयाँ बढेर प्रतितोला एक हजार ५ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै