Comments Add Comment

सुनचाँदीको मुल्य स्थिर

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर छ । लगातार बढेर शुक्रबार प्रतितोला एक लाख ३० हजार पुगेको सुन आज आइतबार पनि सोही मुल्यमा कारोबार भैरहेको छ । आज छापावाला सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रतितोला एक लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार ५ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै