Comments Add Comment

न्याय माग्दै रुस युक्रेन युद्धमा मृत्यु भएका परिवारका सदस्यहरूको प्रदर्शन

काठमाडौँ । रुस युक्रेन युद्धमा मृत्यु भएका परिवारको सदस्यले न्यायको माग गर्दै प्रदर्शन गरेका छन् । सोमबार उनीहरुले सिंहदरबार दक्षिण गेटमा न्याय माग्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै