Comments Add Comment

जोखबहादुर महाराले बुझाए बहुमत सांसदको हस्ताक्षर

काठमाडौँ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दावी गर्दै माओवादी संसदीय दलका नेता जोखबहादुर महाराले बहुमत सदस्यको हस्ताक्षर बुझाएका छन् । शुक्रबार महराले प्रदेश प्रमुख अमिक शेरचनलाई बहुमत सदस्यको हस्ताक्षर बुझाएका हुन् ।

महरालाई एक स्वतन्त्रसहित ४४ जना संसादको हस्ताक्षर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै