Comments Add Comment

आज पनि बढ्यो सुनको मुल्य

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मुल्य सामान्य बढेको छ भने चाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार ६ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै