Comments Add Comment

सुनको मुल्य घट्यो, चाँदी स्थिर

काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनको मुल्य समान्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै