Comments Add Comment

सुनचाँदीको मुल्यमा नयाँ किर्तिमान, तोलामा एक लाख ३९ हजार पुग्यो

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा किर्तिमान कायम भएको छ । आज छापावाला सुन तोलामा २४ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ३९ हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५० रुपैयाँ बढेर प्रतितोला एक हजार ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै