Comments Add Comment

मल बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ घाइते

काठमाडौं । धादिङको खाल्टेमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।

निलकण्ठ नगरपालिका–५ खाल्टेको पतेनीबाट मल बोकेर पतेनी बेँसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पालपाली टोलमा आज बिहान ९ बजे दुर्घटना भएको निलकण्ठ नगरपालिका-५ का वडाध्यक्ष रामबहादुर श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा घाइते भएका ९ जनाको उद्धार गरेर अस्पताल लगेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै