Comments Add Comment

सुनचाँदीको मुल्यमा फेरी नयाँ रेकर्ड

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा १७ सय बढेर प्रतितोला एक लाख ३९ हजार २ सय रुपैयाँमा कोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ३५ बढेर प्रतितोला एक हजार ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै