Comments Add Comment

करिब डेढ किलो सुन र १ करोड रुपैयाँ बरामद

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब डेढ किलो सुन र कम्तिमा १ करोड रुपैयाँ बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसहित कम्तिमा ७ जनालाई पक्राउ गरेको कार्यालय स्रोतले बताएको छ ।
प्रहरीले अहिले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै