Comments Add Comment

तेस्रो लगानी सम्मेलनका दौरान दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं । तेस्रो लगानी सम्मेलनका दौरान दुई सम्झौता भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रिज मलेसियाबीच लगानी सम्मेलनको उद्घाटनका अवसरमा द्विपक्षीय सम्झौता भएको हो ।

सो अवसरमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियाका तर्फबाट अध्यक्ष टान सी थायन लाइले हस्ताक्षर गरेका हुन् ।

यसै गरी आइतबार नै डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्य गर्नेबारे नेपालको बीएलसी ग्रुप र भारतको योट्टा डाटा सर्भिसेजबीच सम्झौता भएको छ ।

सम्झौतामा बीएलसी होल्डिङ्सका प्रवन्ध निर्देशक मेघा चौधरी र सेन्टरका सीइओ सुनिल गुप्ताले हस्ताक्षर गरे ।तेस्रो लगानी सम्मेलनका दौरान दुई सम्झौतामा हस्ताक्षर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै