Comments Add Comment

तोलामा २ हजार बढ्यो सुन

काठमाडौं । बुधबार घटेको सुनचाँदीको मुल्य बिहिबार बढेको छ । आज छापावाला सुन तोलामा २ हजार बढेर प्रतितोला एक लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँद्यी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर प्रतितोला एक हजार ६ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै