Comments Add Comment

सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन तोलामा ३६ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख ३५ हजार ७५० रुपैयाँमा करोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार ६ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै