Comments Add Comment

नेपाल बैंक लिमिटेडको सुरक्षा गार्ड हत्या आरोपमा एकजना पक्राउ

काठमाडौं । सप्तरीमा नेपाल बैं‌क लिमिटेडको सुरक्षा कार्ड हत्या आरोपमा एकजना मकवानपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्र सुवेदी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उनलाई मधेश प्रदेश प्रहरी कार्यालयबाट विशेष टोलीले गएराति पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै